अपरपाषाणयुग
Romanized: aparapaashaanayuga, aparapaashaanayug, aparapaashanayuga, aparapashaanayuga
पुरातत्त्वशास्त्रका अनुसार पुरापाषाणयुगलाई गरिएको विभाजनअनुसार पहिलो चरणको समय; पुरापाषाणका शाखामा पहिलो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पुरातत्त्वशास्त्रका अनुसार पुरापाषाणयुगलाई गरिएको विभाजनअनुसार पहिलो चरणको समय; पुरापाषाणका शाखामा पहिलो; अपरपुरापाषाण।