निम्लोचन
Romanized: nimlochana, nimlochan, nimlocan, nimlocana
सूर्य वा घाम डुबेको अवस्था; सूर्यास्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सूर्य वा घाम डुबेको अवस्था; सूर्यास्त।