नियति

Romanized: niyati

भाग्य; प्रारब्ध; दैव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भाग्य; प्रारब्ध; दैव।
२.
आत्मानुशासन; आत्मसंयम।
३.
नियमबद्ध हुने प्रकृति।
४.
दैवी वा स्वतः सिद्ध उपलब्धि।
५.
दैवी प्रकोप।

सम्बन्धित शब्दहरू