नियमानुसार
Romanized: niyamaanusaara, niyamaanusaar, niyamaanusara, niyamanusaara
नियम अनुसार; विधि विधान अनुसार; नियमबमोजिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
नियम अनुसार; विधि विधान अनुसार; नियमबमोजिम।