निरन्तर

Romanized: nirantar, nirantara

बिचमा नटुटेको; व्यवधान नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बिचमा नटुटेको; व्यवधान नभएको।
२.
लगातारको; बराबर; उस्तै किसिमको ।
३.
नित्य; स्थायी।
४.
(क्रियाविशेषण) लगातार; क्रमैले।

सम्बन्धित शब्दहरू