निराकरण
Romanized: niraakarana, niraakaran, nirakaran, nirakarana
हटाउने काम; निकाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हटाउने काम; निकाल्ने काम।
२.
प्रतिवाद; खण्डन।
३.
समाधान; हटाउने उपाय।
४.
भए- देखिएका गल्ती वा कमीलाई पुनर्विचार गरी सच्याउने प्रक्रिया।