निरूढवस्ती

Romanized: nirudhawasti, niroodhavasti, nirudhavashti, nirudhavastee

डुस लगाएर पेट सफा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
डुस लगाएर पेट सफा गर्ने काम।
२.
वैद्यशास्त्रअनुसार विशेष खालको नलीद्वारा रोगीको गुदाबाट भित्र औषधी घुसाउने वा धुने औजार र त्यस्तो प्रक्रिया (एनिमा)।

सम्बन्धित शब्दहरू