निर्वैयक्तिक
Romanized: nirvaiyaktik, nirwaiyaktika, nirwaiyaktik, nirbaiyaktika
व्यक्तिविशेषसँग असम्बन्धित; व्यक्तिगत नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
व्यक्तिविशेषसँग असम्बन्धित; व्यक्तिगत नभएको।
२.
सामाजिक; व्यक्तितहबाट माथि उठेको।
३.
व्यक्तिगत