निवापक
Romanized: nivaapaka, nivaapak, niwaapaka, nivapak
श्राद्धतर्पण आदि गर्ने यजमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
श्राद्धतर्पण आदि गर्ने यजमान।
२.
दान गर्ने; श्राद्धकर्ता।