निवेदनपत्र

Romanized: nivedanapatr, niwedanapatra, niwedanapatr, nibedanapatra

संस्था वा कार्यालय आदिमा कुनै कामको अनुरोध गरेर लेखिने कागज; बिन्तीपत्र; दर्खास्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
संस्था वा कार्यालय आदिमा कुनै कामको अनुरोध गरेर लेखिने कागज; बिन्तीपत्र; दर्खास्त।

सम्बन्धित शब्दहरू