निश्रम

Romanized: nishrama, nishram, nisram, nisrama

गर्दा गर्दा मन थाक्न नसक्ने वा नपाउने काम; निरन्तर गर्नुपर्ने काम, पढाइ, उद्योग, पेसा, व्यवसाय, व्यापार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गर्दा गर्दा मन थाक्न नसक्ने वा नपाउने काम; निरन्तर गर्नुपर्ने काम, पढाइ, उद्योग, पेसा, व्यवसाय, व्यापार।

सम्बन्धित शब्दहरू