निश्शस्त्रीकरण
Romanized: nishshastrikarana, nishshastrikaran, nishsastrikarana, nisshastrikarana
हातहतियारले रहित पार्ने काम; शस्त्र हटाउने काम; कुनै देश वा देशहरूमा आपसी सम्झौताबाट हतियारहरू कम गर्दै जाने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हातहतियारले रहित पार्ने काम; शस्त्र हटाउने काम; कुनै देश वा देशहरूमा आपसी सम्झौताबाट हतियारहरू कम गर्दै जाने नीति।