निसरा

Romanized: nisaraa, nisar, nisharaa, nishara

पुरोहितलाई चामल, दाल, नुन, घिउ, बेसार, मसला, तरकारी आदि दिइने दान; सिधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुरोहितलाई चामल, दाल, नुन, घिउ, बेसार, मसला, तरकारी आदि दिइने दान; सिधा।

सम्बन्धित शब्दहरू