धसरा

Romanized: dhasaraa, dhasar, dhasharaa, dhashara

भिरालो जमिन धस्किएको ठाउँ; पहिरो गएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भिरालो जमिन धस्किएको ठाउँ; पहिरो गएको ठाउँ।
२.
फुको माटो भएको खेतबारीमा लामा फड्का गरी कुद्दा परेका गाईबस्तुका खुट्टाका ठुलठुला डाम।

सम्बन्धित शब्दहरू