आसरा

Romanized: aasaraa, aasara, asaraa, aasar

आडभरोसा; आश्रय; आस्रा; आधार; सहारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आश्रय]

१.
आडभरोसा; आश्रय; आस्रा; आधार; सहारा।
२.
आशा।

सम्बन्धित शब्दहरू