नीललोहित
Romanized: nilalohit, neelalohita, neelalohit, niilalohit
निलो र रातो मिसावट भएको रङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निलो र रातो मिसावट भएको रङ।
२.
शिव; महादेव।