नीलसर
Romanized: nilasar, neelasara, nilashara, neelasar
पानीमा पनि राम्रोसँग पौडिन सक्ने र त्यसै उड्न पनि सक्ने, भाले भए कालो टाउकोमा निलो रङ हुने एक प्रकारको हाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पानीमा पनि राम्रोसँग पौडिन सक्ने र त्यसै उड्न पनि सक्ने, भाले भए कालो टाउकोमा निलो रङ हुने एक प्रकारको हाँस।