नुने जाउलो
Romanized: nune jaaulo, nune jaulo, nunejaulo, nunejaaulo
प्रायः केटाकेटी र बिरामीले खाने नुन, बेसार, अदुवा आदि हाली गिलो गरी पकाएको जाउलो वा भात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रायः केटाकेटी र बिरामीले खाने नुन, बेसार, अदुवा आदि हाली गिलो गरी पकाएको जाउलो वा भात।