नुवाकोट

Romanized: nuvaakota, nuvaakot, nuwaakota, nuvakot

नेपालको बाग्मती अञ्चलमा पर्ने एक जिल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपालको बाग्मती अञ्चलमा पर्ने एक जिल्ला।
२.
त्यस जिल्लाको सदरमुकाममा रहेको एक ऐतिहासिक किल्ला भएको ठाउँ।
३.
गण्डकी अञ्चलको स्याङ्जा जिल्लामा पर्ने एक पुरानो ऐतिहासिक किल्ला।

सम्बन्धित शब्दहरू