नुस्खा
Romanized: nuskhaa, nuskh, nushkhaa, nushkha
डाक्टर, वैद्य आदिले बिरामीलाई लेखेर दिएको पुर्जा; निर्देशपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
डाक्टर, वैद्य आदिले बिरामीलाई लेखेर दिएको पुर्जा; निर्देशपत्र।
२.
तरिका; जुक्ती; फर्मुला; सूत्र।
३.
प्रभावकारी औषधी वा बुटी।