नृ
Romanized: nri, nr
ना. [सं.] मान्छे (समासको आरम्भमा विकल्पले प्रयोग हुने 'नर' शब्दको रूप, जस्तै- नृसिंह, नृपित इ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] मान्छे (समासको आरम्भमा विकल्पले प्रयोग हुने 'नर' शब्दको रूप, जस्तै- नृसिंह, नृपित इ)।