नृत

Romanized: nrita, nrit, nrt, nrta

ना. [सं.] संस्कृत नाट्यशास्त्रका अनुसार ताल र लयका साथ गरिने शास्त्रीय पद्धतिको नाच; नर्तन; नाट्यको अविकसित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] संस्कृत नाट्यशास्त्रका अनुसार ताल र लयका साथ गरिने शास्त्रीय पद्धतिको नाच; नर्तन; नाट्यको अविकसित रूप।

सम्बन्धित शब्दहरू