नेउको

Romanized: neuko

ना. [नेफा+को] सुरुवाल वा फरियाको मास्तिरको फेरामा गाँसिने लाम्चो कपडा; नेफा; न्यौको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [नेफा+को] सुरुवाल वा फरियाको मास्तिरको फेरामा गाँसिने लाम्चो कपडा; नेफा; न्यौको।

सम्बन्धित शब्दहरू