नेत्रौषध

Romanized: netraushadha, netraushadh, netrausadh, netrausadha

आँखाको कुनै ओखती; रसञ्जन; नेत्राञ्जन; सुर्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखाको कुनै ओखती; रसञ्जन; नेत्राञ्जन; सुर्मा।
२.
गुलाबजल; गुलाबपानी।

सम्बन्धित शब्दहरू