नेपाल प्रज्ञा अनुवाद पुरस्कार

Romanized: nepaala prajnyaa anuvaada puraskaara, nepaala prajnya anuvaada puraskaara, nepaala prajnyaa anuvaada puraskaar, nepaala prajnyaa anuvaada puraskara

नेपाली भाषाबाट अन्य भाषामा र अन्य भाषाबाट नेपाली भाषामा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नेपाली भाषाबाट अन्य भाषामा र अन्य भाषाबाट नेपाली भाषामा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र विषयक्षेत्रमा अनुवादका माध्यमबाट विशिष्ट योगदान गरेका साधकहरूमध्ये कुनै एक साधकलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कार।

सम्बन्धित शब्दहरू