भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार

Romanized: bhaanu prajnyaa antaradeshiya nepaali saahitya puraskaara, bhaanu prajnya antaradeshiya nepaali saahitya puraskaara, bhaanu prajnyaa antaradeshiya nepaali saahitya puraskaar, bhaanu prajnyaa antaradeshiya nepaali saahitya puraskara

नेपालबाहिर रहेर नेपाली साहित्यमा सृजना, समालोचना, अनुसन्धान र प्रकाशनका माध्यमबाट विशिष्ट योगदान गरेका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नेपालबाहिर रहेर नेपाली साहित्यमा सृजना, समालोचना, अनुसन्धान र प्रकाशनका माध्यमबाट विशिष्ट योगदान गरेका साधकहरूमध्ये कुनै एक साधकलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कार।

सम्बन्धित शब्दहरू