नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार

Romanized: nepaala prajnyaa nepaali saahitya puraskaara, nepaala prajnya nepaali saahitya puraskaara, nepaala prajnyaa nepaali saahitya puraskaar, nepaala prajnyaa nepaali saahitya puraskara

नेपाली साहित्यमा सृजना, समालोचना र अनुसन्धानका माध्यमबाट गुणवत्तापूर्ण योगदान गरेका वरिष्ठतम, विख्यात र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नेपाली साहित्यमा सृजना, समालोचना र अनुसन्धानका माध्यमबाट गुणवत्तापूर्ण योगदान गरेका वरिष्ठतम, विख्यात र प्रतिष्ठित कुनै एक साधकलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गर्ने पुरस्कार।

सम्बन्धित शब्दहरू