नेपाल प्रज्ञा संस्कृति पुरस्कार

Romanized: nepaala prajnyaa samskriti puraskaara, nepaala prajnyaa sanskriti puraskaara, nepaala prajnya samskriti puraskaara, nepaala prajnyaa samskriti puraskaar

नेपालको पुरातत्त्व, संस्कृति एवम् लोकवार्ताका क्षेत्रमा अध्ययन, अनुसन्धानका माध्यमबाट विशिष्ट योगदान गरेका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नेपालको पुरातत्त्व, संस्कृति एवम् लोकवार्ताका क्षेत्रमा अध्ययन, अनुसन्धानका माध्यमबाट विशिष्ट योगदान गरेका साधकहरूमध्ये कुनै एक साधकलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार।

सम्बन्धित शब्दहरू