नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार

Romanized: nepaala prajnyaa saamaajika shaastra puraskaara, nepaala prajnya saamaajika shaastra puraskaara, nepaala prajnyaa saamaajika shaastra puraskaar, nepaala prajnyaa saamaajika shaastra puraskara

सामाजिक शास्त्रका इतिहास, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, भूगोल, पत्रकारिता, कानुन,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सामाजिक शास्त्रका इतिहास, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, भूगोल, पत्रकारिता, कानुन, कूटनीति आदि विभिन्न विधामा अध्ययन, अनुसन्धानका माध्यमबाट विशिष्ट योगदान गरेका साधकहरूमध्ये कुनै एक साधकलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार।

सम्बन्धित शब्दहरू