नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार
Romanized: nepaala prajnyaa maatribhaashaa saahitya puraskaara, nepaala prajnya maatribhaashaa saahitya puraskaara, nepaala prajnyaa maatribhaasha saahitya puraskaara, nepaala prajnyaa maatribhaashaa saahitya puraskaar
नेपालका नेपाली भाषा साहित्यबाहेकका राष्ट्रभाषा/मातृभाषाका साहित्यिक परम्परामा सृजना, समालोचना र अनुसन्धानका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नेपालका नेपाली भाषा साहित्यबाहेकका राष्ट्रभाषा/मातृभाषाका साहित्यिक परम्परामा सृजना, समालोचना र अनुसन्धानका माध्यमबाट गहकिलो योगदान गरेका साधकहरूमध्ये कुनै एक साधकलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार।