नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार
Romanized: nepaala prajnyaa darshanashaastra puraskaara, nepaala prajnya darshanashaastra puraskaara, nepaala prajnyaa darshanashaastra puraskaar, nepaala prajnyaa darshanashaastra puraskara
प्राच्य, पाश्चात्य दर्शनलगायत धर्मदर्शनसमेतका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवीनतम उच्च प्राज्ञिक चिन्तनको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्राच्य, पाश्चात्य दर्शनलगायत धर्मदर्शनसमेतका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवीनतम उच्च प्राज्ञिक चिन्तनको प्रवर्तनका माध्यमबाट विशिष्ट योगदान गरेका साधकहरूमध्ये कुनै एक साधकलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार।