प्रदर्शनशाला

Romanized: pradarshanashaalaa, pradarshanashaala, pradarshanashalaa, pradarsanashaalaa

नाटक आदि देखाइने र अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने उद्देश्यले बनाइएको घर; प्रदर्शन कक्ष; सभाकक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नाटक आदि देखाइने र अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने उद्देश्यले बनाइएको घर; प्रदर्शन कक्ष; सभाकक्ष।

सम्बन्धित शब्दहरू