प्रदर्शनात्मक
Romanized: pradarshanaatmaka, pradarshanaatmak, pradarshanatmaka, pradarsanaatmaka
प्रदर्शनसँग सम्बन्धित; प्रदर्शन गरिने; देखावटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत प्रदर्शन+आत्मक]
1
प्रदर्शनसँग सम्बन्धित; प्रदर्शन गरिने; देखावटी।