मुद्दा दराइ
Romanized: muddaa daraai, mudda daraai, muddaa darai, mudda darai
ना. झगडियाले मुद्दा चलाउन अदालतमा कागज दाखिल वा दर्ता गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. झगडियाले मुद्दा चलाउन अदालतमा कागज दाखिल वा दर्ता गर्ने काम।