वादविवाद प्रतियोगिता
Romanized: vaadavivaada pratiyogitaa, vaadavivaada pratiyogita, vaadavivada pratiyogitaa, vadavivaada pratiyogitaa
नियमअनुसार पक्षविपक्ष दुई समूहमा विभाजित भई कुनै विषयमा तर्कयुक्त रूपमा बोल्ने र बाजी जित्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नियमअनुसार पक्षविपक्ष दुई समूहमा विभाजित भई कुनै विषयमा तर्कयुक्त रूपमा बोल्ने र बाजी जित्ने काम।