वादविवाद

Romanized: vaadavivaada, vaadavivaad, vaadavivada, vadavivaada

कुनै कुरा वा विषयको तत्त्वनिरूपणका निम्ति आफ्ना बुँदाको समर्थन र विपक्षीका बुँदाको खण्डनसाथ गरिने छलफल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुरा वा विषयको तत्त्वनिरूपणका निम्ति आफ्ना बुँदाको समर्थन र विपक्षीका बुँदाको खण्डनसाथ गरिने छलफल; तर्कवितर्क; विचारविमर्श; खण्डनमण्डन; वाक्प्रतियोगिता।
२.
भनाभन; बाझाबाझ ।

सम्बन्धित शब्दहरू