वाद
Romanized: vaada, vaad, waada, vad
तत्त्वदर्शीहरूले निश्चित गरेको कुनै विशिष्ट कुराको मत वा सिद्धान्त (जस्तै- प्रगतिवाद, भौतिकवाद, समाजवाद इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तत्त्वदर्शीहरूले निश्चित गरेको कुनै विशिष्ट कुराको मत वा सिद्धान्त (जस्तै- प्रगतिवाद, भौतिकवाद, समाजवाद इ.)।
२.
सार कुरो पत्ता लगाउनका निम्ति गरिने तर्क; शास्त्रार्थ; विचार; बहस; विवाद।
३.
कथन; वर्णन।
४.
अदालतमा उपस्थित गरिएको अभियोग।
५.
निरूपण।