वादानुवाद

Romanized: vaadaanuvaada, vaadaanuvaad, vaadaanuvada, vaadanuvaada

कुनै विषयको उक्ति र उत्तर; दोषारोपण तथा त्यसको बचाउका निम्ति दिइने उत्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विषयको उक्ति र उत्तर; दोषारोपण तथा त्यसको बचाउका निम्ति दिइने उत्तर।
२.
वादविवाद; शास्त्रार्थ।

सम्बन्धित शब्दहरू