भावानुवाद
Romanized: bhaavaanuvaada, bhaavaanuvaad, bhaavaanuvada, bhaavanuvaada
छायानुवाद, शब्दानुवाद र भावानुवादमध्ये एक; भावलाई पछ्याएर गरिने अनुवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छायानुवाद, शब्दानुवाद र भावानुवादमध्ये एक; भावलाई पछ्याएर गरिने अनुवाद।