वादा

Romanized: vaadaa, vaada, vadaa, waadaa

सरसापटी लिएको नगदी वा जिन्सी फर्काउने अवधि; म्याद । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी वअद]

१.
सरसापटी लिएको नगदी वा जिन्सी फर्काउने अवधि; म्याद ।
२.
कुनै कुरा पूरा गर्ने कबुल; प्रतिज्ञा; करार।

सम्बन्धित शब्दहरू