यन्त्रानुवाद

Romanized: yantraanuvaada, yantraanuvaad, yantraanuvada, yantranuvaada

यन्त्रले गर्ने अनुवाद; यन्त्रको सहायतामा एक भाषाबाट अर्को भाषामा गरिने अनुवाद; कम्प्युटरले गर्ने अनुवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [यन्त्र+अनुवाद]

1
यन्त्रले गर्ने अनुवाद; यन्त्रको सहायतामा एक भाषाबाट अर्को भाषामा गरिने अनुवाद; कम्प्युटरले गर्ने अनुवाद।

सम्बन्धित शब्दहरू