वादप्रतिवाद

Romanized: vaadaprativaada, vaadaprativaad, vaadaprativada, vadaprativaada

कुनै विषयमा परस्परको बहस; वादविवाद; शास्त्रार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै विषयमा परस्परको बहस; वादविवाद; शास्त्रार्थ।

सम्बन्धित शब्दहरू