वायुवाद
Romanized: vaayuvaada, vaayuvaad, vaayuvada, vayuvaada
ना. इच्छाअनुकूल शारीरिक प्रयत्नबाट सञ्चालित वायु नै मुखका अङ्ग-अङ्गमा ठक्कर खाई वर्णका रूपमा परिणत हुन्छ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. इच्छाअनुकूल शारीरिक प्रयत्नबाट सञ्चालित वायु नै मुखका अङ्ग-अङ्गमा ठक्कर खाई वर्णका रूपमा परिणत हुन्छ भन्ने वैयाकरण मत।