नेल्लु
Romanized: nellu
खेतबारीमा भएको झारपात, घाँस हातले उखेलेर फ्याल्नु; गोडमेल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
खेतबारीमा भएको झारपात, घाँस हातले उखेलेर फ्याल्नु; गोडमेल गर्नु।