नेस्याङी
Romanized: nesyaangi, nesyangi, nesyaani, neshyaangi
मनाङ जिल्लाको नेस्याङ क्षेत्रमा बसोबास गर्ने जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
मनाङ जिल्लाको नेस्याङ क्षेत्रमा बसोबास गर्ने जाति।
२.
मनाङ जिल्लामा रहेको एक गाउँपालिका।