नैकेलो
Romanized: naikelo
नाइकेले पाउने रकम वा भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नाइके+एलो]
१.
नाइकेले पाउने रकम वा भाग।
२.
नाइकेले पाउने बिर्ता वा जागिर ।