पैकेलो
Romanized: paikelo
राजा, वीर आदिका सन्तान; पराक्रमी; शूरवीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [पैका+एलो]
1
राजा, वीर आदिका सन्तान; पराक्रमी; शूरवीर।