नैतिक आचार
Romanized: naitika aachaara, naitika aachaar, naitika aachara, naitika achaara
प्रचलित नीतिअनुसारको आचारव्यवहार; नैतिक आचरण; सदाचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रचलित नीतिअनुसारको आचारव्यवहार; नैतिक आचरण; सदाचार।