नैतिकता
Romanized: naitikataa, naitikat, naitikata
नीतिमा आधारित आचरण; सदाचार वा त्यस्तो चरित्र; सद्व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नैतिक+ता]
१.
नीतिमा आधारित आचरण; सदाचार वा त्यस्तो चरित्र; सद्व्यवहार।
२.
समाजका मानिसहरूको चालचलनसम्बन्धी नियम वा मर्यादाका सामान्य धाराहरूको समूह।
३.
सही वा गलत खुट्याउने चेतना; अन्तरात्माको आवाज; विवेक।