नैतिक पतन

Romanized: naitika patan, naitika patana, naitikapatana, naitikapatan

परम्परागत धर्म-नियमको परिधिबाट बाहिर गएको अवस्था; नैतिक व्यवहारको उल्लङ्घन; चारित्रिक पतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परम्परागत धर्म-नियमको परिधिबाट बाहिर गएको अवस्था; नैतिक व्यवहारको उल्लङ्घन; चारित्रिक पतन।

सम्बन्धित शब्दहरू